हत्यारा सुरेश राज र भोला थापालाई गिरफ्तार गर!
काठमाडौँ विश्वविध्यालय मेकानिकल ईन्जिनियरिङ्ग विभागमा कार्यरत टेक्निशियन तथा केयुकै सर्वोत्कृष्ट कर्मचारी बुद्धी बहादुर विश्वकर्को यही पुष १२ (तदनुरुप डिसेम्बर २७, २००६)का दिनमा भएको असामयिक निधन काठमाडौँ विश्विवध्यालयका दुराचारी, भ्रष्टाचारी, नातावादी, जातीवादी र खँुखार मन्डले सुरेश राज शर्माको सुनियोजित आक्रमण र षडयन्त्रका कारण भएको हो भन्ने हाम्रो ठहर छ । काठमाडौँ विश्वविध्यालयमा त्यहाँका कर्माचारीहरुको हक-हीतको सँरक्षणका लागी काठमाडौँ विश्वविध्यालय कर्मचारी सँगठन (KUSA)मा आवद्ध रहेका धेरै कर्मचारीहरुलाई सुरेश राजको मन्डले-राजावादी प्रशासनले आफ्नो दमनचक्रमा राख्दै आएको छ । काठमाडौँ विश्वविध्यालय परिसरमा खुँखार भ्रष्टाचारी तथा आफ्नै सहोदर भाई जलन कुमार शर्मालाई भित्र्याउँदै आफ्ना समकालीन सँस्थापक सहकर्मीमाथि आक्रमण गराउन सक्ने सुरेश राजले धुलिखेलका अर्का नामुद मन्डले बेल प्रसादको सहयोगमा केयुका अन्य कर्मचारीहरुमाथि पनि भौतिक आक्रमण नगरेको होईन। यी भौतिक र शारीरिक हमलाका साथ-साथै कर्मचारीहरुलाई वृत्ति विकास, सरुवा-बढुवा र पद्दोन्नतिका विषयमा समेत बेला-बेलामा सुरेश राजले आफ्ना मतियारहरु भ्रष्टाचारी मुकुन्द उपाध्याय (सुरेश राजको सहोदर भाई), भ्रष्टाचारी तथा पत्नी-पिडक पुष्पराज अधिकारी, भ्रष्टाचारी तथा सँदिग्ध चरित्रका छोराहरुका बाउ भू.पु.रजिष्ट्रार सीताराम अधिकारी, भ्रष्टाचारी तथा केयुको परिक्षा प्रणालीलाई ध्वस्त गर्ने भद्रमान तुलाधर, खुँखार मन्डले र अत्यन्त सँदिग्ध चिरत्रका सँजय खनाल तथा स्कुल अफ ईन्जिनियरिङ्गका नालायक, भ्रष्टाचारी र हत्यारा भोला थापा मार्फत केयुका कर्मचारीहरुलाई अत्यन्त ठूलो मानसिक तनावमा राख्ने गरेका छन । कर्मचारीहरुका हक-हीतका लागी गठन गरिएको KUSAमा आवद्ध कर्मचारीहरुलाई सो सँगठन छोडन बाध्य बनाउन सुरेश राजले कुलपतिको अध्यक्षतामा आकस्मिक सीनेट बैठक बोलाउने देखि लिएर केयुको सँपूर्ण प्रशासनिक सँयन्त्रलाई प्रयोग गर्दै खुल्ला रुपमा धम्काउने, अपमानित गर्ने, प्रताडीत गर्ने र परिवारका सदस्यहरुले समेत दु:ख पाउला है भन्ने जस्ता धम्की र कृयाकलापमा निर्लीप्त रहँदै आएको छ। यसै परिप्रेक्षमा स्कुल अफ ईन्जिनियरिङ्गका डीन भोला थापाले मेकानिकलका कर्मचारी बुद्धी बहादुर विश्वकर्मालाई अत्यन्त अमानविय तवरले ब्यवहार गर्न पुगेको र सो ब्यवहारकै कारण जीवनबाट निराश भएर बुद्धी बहादुर विश्वकर्माले आत्महत्या गरेका हुन भन्ने कुरा अहिले घाम जतिकै छर्लङ्ग भईसकेको छ।
के आफ्नो पेशागत सँगठनमा आवद्ध भएकै कारण कसैमाथि अमानविय व्यवहार गर्न मिल्छ? लोकतान्तृक नेपालमा सबैतिर सँघ-सँगठन खोल्नु हुने तर काठमाडौँ विश्वविध्यालयमा मात्र यहाँका कर्मचारीहरुलाई यस्तो अधिकार छैन भन्नुको कारण के हुन सक्छ? के काठमाडौँ विश्वविध्यालयकै एकमात्र दलित समुदायको सदस्यलाई नै आत्महत्याका लागी विवश बनाउनु भनेका यहाँ रहेका र आफुलाई तथाकथित उच्च जाती र सँभ्रान्त परिवारका भनाउँदाहरुको मुखमा थप्पड होईन र?साँगठानिक अधिकारलाई कुन्ठीत गर्न लागिपरेका सुरेश राजले नेपालका प्रचन्ड, गिरिजा, बाबुराम, माधव नेपाल जस्ता ठुल-ठुला नेताहरुलाई समय-समयमा भ्रामक जानकारी गराँउदै आएको परिप्रेक्षमा आफ्नो उप-कुलपतित्व जोगाउन र आजिवन उपकुलपतिको कुर्सीमा बसिरहन आफ्ना चाटुकार, दलाल र मितयारहरुलाई पनि केयुका कर्मचारीहरुमाथि दमन गर्न हौस्याएको, उक्साएको र प्रोत्साहन गरेको कुरालाई अब नकार्न सकिन्न। सुरेश राजको प्रत्यक्ष निर्देशनमा कार्यरत स्कूल अफ ईन्जीनियरिङ्गका डीन भोला थापाले सुरेश राजकै मन्डले, तानाशाही र नातावादी उप-कुलपतित्व कायम गर्ने क्रममा बुद्धी वहादुर विश्वकर्मा माथि मानसिक रुपमा अाक्रमण गरेका हुन र उनलाई आत्महत्या गर्न विवश बनाएका हुन। तसर्थ, बुद्धी बहादुर विश्वकर्माको असामयिक निधनमा डीन भोला थापा, उप-कूलपति सुरेश राज शर्मा र उनीहरुका सँपूर्ण मतियारहरुको हात रहेको हाम्रो ठहर छ । लोकतान्तृक नेपाल सरकारले हत्यारा उप-कुलपति सुरेश राज शर्मा र हत्यारा डीन भोला थापालाई तुरुन्त गिरफ्तार गर्दै यो षडयन्त्रमा अरु को-को छन, त्यसको निष्पक्ष छानबिनका लागी न्यायिक समितिको गठन गर्नु पर्ने हाम्रो जोडदार माग छ।
बुद्धी बहादुर विश्वकर्माका हत्याराहरु सुरेश राज शर्मा र भोला थापालाई अब काठमाडौँ विश्वविध्यालयमा पाईला टेक्ने कुनै अधिकार छैन र आफ्ना सहक्रमीलाई मृत्यु अँगाल्न विवश पार्ने यी हत्याराहरु बिरुद्ध काठमाडौँ विश्वविध्यालय कर्मचारी सँगठन (KUSA)ले तुरुन्त आवश्यक कदम चाल्नु पर्दछ। यसरी नै कुसाको सदस्य तथा केयुको वहालवाला कर्मचारी बुद्धी वहादुर विश्वकर्माको सेवामा कायम रहेकै वेलामा सेवारत सँस्थाका हाकिमहरुका प्रताडनाका कारण मृत्यु हुन गएको कारण उनका श्रीमती, बाल-बच्चा र वृद्ध माता-पिताको निवृतिभरण, शिक्षा-दिक्षा र आर्थिक सहयोगका लागी पनि काठमाडौँ विश्वविध्यालय वा हत्यामा प्रत्यक रुपमा सँलग्न भोला थापा र उनका हाकीम सुरेश राज शर्माबाट कानूनि तवरबाट क्षति-पूर्ती तथा सोध-भर्नाका लागी पनि KUSA ले कदम चाल्नु आवश्यक छ।
बुध्दि बहादुर विश्वकर्माको निधन काठमाडौँ विश्वविध्यालयमा कार्यरत र आफुलाई उच्च जातिका भनाउँदा हामी बाहुन, क्षेत्री, र नेवारहरु सबैको मुखमा कालोपोतो हो । आफ्नो जातीय उच्चतामा रमाईरहेका र आफ्नो सँभ्रान्ततामा जमिरहेका हामीलाई बुद्धी बहादुर विश्वकर्माको हत्याको निष्पक्ष जाँच नहुन्जेल टाउको ठाडो गर्ने कुनै अधिकार छैन। तसर्थ, मुलुकी ऐन र वर्तमान सँसदले पनि कानूनी रुपमा दण्डनीय बनाईसकेको छुवाछुत र दलित उत्पीडनका कार्यमा कहीँ सुरेश राज र भोला थापा सँलग्न थिए वा थिएनन, सो को पनि निष्पक्ष जाँच हुनु जरुरी छ र यसका लागी आफुलाई उच्च जातिका भनाउने हामी सबैले सामूहिक आवाज उठाउनु अत्यन्त सामयीक छ। । आफुलाई दलितहरुका हक-हितका लागी समर्पित भनाउँदो दलित नेताहरु, दलित आयोगका पदाधिकारीहरु र वर्तमान सँसदमा रहेका दलित साँसदहरुलाई पनि बुद्धी वहादुर विश्वकर्माको प्रताडीत आत्महत्याको निष्पक्ष छानबिनका लागी आवाज उठाउन यो ब्लग सिमित हार्दिक अनुरोध गर्दछ।
प्राध्यापक
No comments:
Post a Comment